साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

पातमाथि फुल्ने फूलको, जात धेरै हुँदारैछन् आज एउटा भोलि अर्को, बात धेरै हुँदारैछन् सर्वहारा भन्दा पनि सरमहारा बढ्दै गएपछि देखाउने भन्दा यहाँ लुकाउने हात धेरै हुँदारैछन् ।

Nepal Telecom ad

१.
देशको श्रोत साधन देख्नैहुन्न, लुट्न मन लाग्छ
हिमालदेखि तराई सबै, धुत्न मन लाग्छ
नेता भएको फाइदा यस्तै भयो जनता ओझेलमा
प्रतिस्पर्धी बन्नुभन्दा आफ्नैसँग, फुट्न मन लाग्छ ।

२.
बेचिने यहाँ गुमनाम छ
बेच्नेको इतिहासमा नाम छ
भाइ-भाइको झगडा चर्केको छ
त्यसैले त देश बदनाम छ ।

३.
कृषि प्रदान देश हाम्रो,कृषक रोइराछन्
लागतभन्दा कम मूल्यमा, बस्तु बेचिराछन्
श्रमको मूल्य कदर गरियोस् कृषकको आवाज
कानमा रुवा ठोस्दै नेता, सदन चलाइराछन् !!

४.
पातमाथि फुल्ने फूलको, जात धेरै हुँदारैछन्
आज एउटा भोलि अर्को, बात धेरै हुँदारैछन्
सर्वहारा भन्दा पनि सरमहारा बढ्दै गएपछि
देखाउने भन्दा यहाँ लुकाउने हात धेरै हुँदारैछन् ।

०००
रोतोपुल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
भाउजूको बिहे

भाउजूको बिहे

अन्जु शर्मा
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x