साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

भन- तिम्रो मतको मूल्य कति हो ? जतिमा पनि किनिदिन्छु, किनिदिन्छु मतकै बुई चढी यात्रा गर्ने हो ।

Nepal Telecom ad

एक
जनताका कानमा आश्वासनको हावा भर्छन्
मीठा-मीठा धुलो छरेर आँखामा फुला पार्छन्
जनताको मत पाई वैतरणी तरेपछि
फेरि पाँच वर्षमा बाह्रमसला बोकी गाउँ झर्छन् ।

दुई
लुटी ल्यायो, भुटी खायो, नेपालीको बानी
जसले धेरै लुट्न सक्यो, ऊ नै भाग्यमानी
अनि गरिब भयौँ भन्दै हात थाप्दै धाउँने
यस्ता हाम्रा देशका नेता, हामी स्वाभिमानी ।

तीन
म त यो दशको ठूलै व्यापारी हो
भन- तिम्रो मतको मूल्य कति हो ?
जतिमा पनि किनिदिन्छु, किनिदिन्छु
मतकै बुई चढी यात्रा गर्ने हो ।

०००
इलाम नपा-१/साखेजुङ्ग

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
तीन ठोक्तक

तीन ठोक्तक

नन्दकुमार सुब्बा
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
नयाँ वर्ष कविता

नयाँ वर्ष कविता

नन्दकुमार सुब्बा
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x