साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोकान

गरीव देशका धनी राजाू यही देशमा थिए यसो भन्ने विरोधीलाई कति–कति फाँसी दिए त्यस्ता राजा, त्यस्ता काजी यही देशमा अझै र’छन् कसो होला सत्ताबाट तिनलाई हटाई दिए ?

Nepal Telecom ad

नन्दकुमार सुब्बा :

१.
पक्डदा सुन थियो, भोलि पल्ट पित्तल भयो
सुनको मालिकहरूको मन अति शीत्तल भयो
जादूमय छन् नेपालीका तिलस्मी हातहरू
छुनासाथ सुन र पित्तल तलवित्तल भयो ।

२.
राज्य दोहन गर्न मैले पनि पाउनु पर्छ
त्यसका लागि कहाँ–कहाँसम्म धाउनु पर्छ
आफै निल्न पाइन्न नि जननायकहरू हो ?
नून जस्तै चोरीको सुन भाग लाउनुपर्छ ।

३.
गरीव देशका धनी राजाू यही देशमा थिए
यसो भन्ने विरोधीलाई कति–कति फाँसी दिए
त्यस्ता राजा, त्यस्ता काजी यही देशमा अझै र’छन्
कसो होला सत्ताबाट तिनलाई हटाई दिए ?

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
तीन ठोक्तक

तीन ठोक्तक

नन्दकुमार सुब्बा
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
नयाँ वर्ष कविता

नयाँ वर्ष कविता

नन्दकुमार सुब्बा
बाउ

बाउ

नन्दकुमार सुब्बा
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x