साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोकान

घर-घरमा “धेरै बिराली, मुसै नमारी” चाल्छन् चुलो-चम्को, मावली-ससुराली मुसाले जुँगा काटेर गुड लाउँदा पनि मस्तिमा घुर्छन्, अर्काको धुरीमा सधैभरि ।

Nepal Telecom ad

१.
चुनावमा नेताको बोली सुन्दा बोकूँबोकूँ जस्तो लाग्छ
जितेपछि कुर्सी तानेको देख्दा ठोकूँठोकूँ जस्तो लाग्छ
वर्षौसम्म अनुहार त के छायाँ पनि देख्न पाइन्न
कहिले काहीँ टीभीमा देख्दा खोकूँ कि थुकूँ जस्तो लाग्छ ।

२.
धोतीको जुम्रा सिधै टुप्पीमा सरेपछि
कपालमा आफ्नै जातका लिखा पारेपछि
मत्ताहात्ती गाउँ पसेको भन्दा कम भएन
अरु जातका जुम्राहरू पछार्दै मारेपछि ।

३.
घर-घरमा “धेरै बिराली, मुसै नमारी”
चाल्छन् चुलो-चम्को, मावली-ससुराली
मुसाले जुँगा काटेर गुड लाउँदा पनि
मस्तिमा घुर्छन्, अर्काको धुरीमा सधैभरि ।

०००
इलाम न.पा.-९, साँखेजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
तीन ठोक्तक

तीन ठोक्तक

नन्दकुमार सुब्बा
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
नयाँ वर्ष कविता

नयाँ वर्ष कविता

नन्दकुमार सुब्बा
बाउ

बाउ

नन्दकुमार सुब्बा
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x