साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोकान

देशलाई शरणार्थीको घर बनाउने जनता बेचेर कालो धन कमाउने यस्ता बिख्यात, कुख्यातहरूलाई यो भूमि नबनोस्, तिनले रम्ने रमाउने ।

Nepal Telecom ad


“अगुल्ठोले हानेको कुकुर, विजुली चम्कदा तर्सियो”
महाजाल देखेपछि ठूलो माछो परबाटै तर्कियो
कानूनलाई “माछोमाछो भ्यागुतो” बनाउन नसक्दा
जाली जलहारी मुठ्ठीमा सातो लिएर घर फर्कियो ।

२.
माटो छाडेन, बेच्नेले बाटो छाडेन
पानी छाडेन, बेच्नेले खानी छाडेन
बजारीहरूको हुलमा किन्ने र बेच्नेले
धनका लागि देश र जनता छाडेन ।

३.
देशलाई शरणार्थीको घर बनाउने
जनता बेचेर कालो धन कमाउने
यस्ता बिख्यात, कुख्यातहरूलाई
यो भूमि नबनोस्, तिनले रम्ने रमाउने ।

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
तीन ठोक्तक

तीन ठोक्तक

नन्दकुमार सुब्बा
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
नयाँ वर्ष कविता

नयाँ वर्ष कविता

नन्दकुमार सुब्बा
बाउ

बाउ

नन्दकुमार सुब्बा
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x