साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोकान

बाख्राले खाएको बिरुवा हो यो देश रे भन्छन्, केही गरी नबन्ने भयो देश रे को हो गोठालो, किन छाडिन्छन् बाख्राहरू ? गोठालो नफेर्ने हो भने, रसातलतिर गयो देश रे ।

Nepal Telecom ad

नन्दकुमार सुब्बा :

१.
आसन भनेपछि खुबै मर्दा रहेछन्
व्यर्थैमा नाटक मञ्चन गर्दा रहेछन्
कसैसँग झुक्दिन भन्दै बसेको मान्छे
परतन्त्रकै टाङमुनि पर्दा रहेछन्

२.
बाख्राले खाएको बिरुवा हो यो देश रे
भन्छन्, केही गरी नबन्ने भयो देश रे
को हो गोठालो, किन छाडिन्छन् बाख्राहरू ?
गोठालो नफेर्ने हो भने, रसातलतिर गयो देश रे ।

३.
भान्सा छिमेकीकै, चम्चे-भान्से छिमेकीकै भरमा
खान्छन् छिमेकीकै, पचाउँछन् छिमेकीकै भरमा
“बसुदैभ कुटुम्वकम्” भन्दै, लम्पट शिर धर्दै
छोराछोरीभन्दा महान् मान्छन्, छिमेकीकै भरमा ।

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
तीन ठोक्तक

तीन ठोक्तक

नन्दकुमार सुब्बा
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
नयाँ वर्ष कविता

नयाँ वर्ष कविता

नन्दकुमार सुब्बा
बाउ

बाउ

नन्दकुमार सुब्बा
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x