साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिजुली उवाच

सिद्धिसके भर्खरै पोल तर आश लाएर आउनु भएको छ खाली फर्काउँदिन पोल टोलमा न आएसम्म पोलको सट्टा लैजानुस् यो बिजुलीको बोल ।

Nepal Telecom ad

जनता जब पुगेछन् जुलुस लिएर
नेतालाई खोज्दै उनी बसेको ठाउँमा
उनकै पुख्र्यौली गाउँमा
नारा थियो
माग्दैछ प्रत्येक टोल, बिजुलीको पोल
नेताले भन्यो म झुट्ठो कुरा गर्दिन गोल गोल
सिद्धिसके भर्खरै पोल
तर आश लाएर आउनु भएको छ
खाली फर्काउँदिन
पोल टोलमा न आएसम्म
पोलको सट्टा लैजानुस् यो बिजुलीको बोल ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x