साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

को उड्यो को लुक्यो छर्लङ्ग पार्छ खबरले सबै एउटै ड्याङका रहेछन् भन्छ दुनियाँ हिलो छ्याप्न बाध्य बनायो अवस्थाले ।

Nepal Telecom ad

१.
कसैले करार गर्दैमा फरार भन्न कहाँ मिल्छ
काम गर्ने सबैलाई दलाल भन्न कहाँ मिल्छ ।
उद्देश्य ठुलो बनाएर हिँडेकाहरू कति छन्
बिस्तारै हिँडेकालाई फटाफट भन्न कहाँ मिल्छ ।

२.
धारिलो हतियारले जे पनि काट्छ भनिदैन
कागजले काटेको घाउ किन मानिदैन ।
सम्पत्ति कमाउन मान्छे बेच्दो रहेछ ऊ
त्यही पनि अझै अपराधी किन भनिदैन ।

३.
अचेल के के सुन्न परिरहेछ यी कानले
को उड्यो को लुक्यो छर्लङ्ग पार्छ खबरले
सबै एउटै ड्याङका रहेछन् भन्छ दुनियाँ
हिलो छ्याप्न बाध्य बनायो अवस्थाले ।

०००
सम्पर्क : ९८४३०५४१६१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x