साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

आफ्नै इज्जतको हावा खोल्छ आफ्नै हो झैँ गरी दावा ढोल्छ शक्तिले मात्तिएको तानाशाह शान्त छिमेकमाथि धावा बोल्छ ।

Nepal Telecom ad

अमर सन्तति :

१.
पराइ- पाखुरीले देश छोएको बेला
काला कर्तुतले देश धोएको बेला
पराइकै पुजी पाउ हाँसेको छ सत्ता,
के लेखूँ म गीत देश रोएको बेला !

२.
गाउँ सहर बस्ती घेर्ने छेपारा धेरै भए
रुख चढी भुइँ हेर्ने छेपारा धेरै भए
केवल स्वार्थनिम्ति अनुकुल मौका हेर्दै ,
घरिघरी रङ्ग फेर्ने छेपारा धेरै भए ।

३.
आफ्नै इज्जतको हावा खोल्छ
आफ्नै हो झैँ गरी दावा ढोल्छ
शक्तिले मात्तिएको तानाशाह
शान्त छिमेकमाथि धावा बोल्छ ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोकान

चार ठोकान

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x