साइबर अपराध सम्बन्धी सचेतना सामग्री

करारको जागीर

दिनभरी काम गर्‍यो विचल्ली छ घरबार । हाम्रै श्रम शोषणबाट बनेका छन् दरबार । ठूला वडा भनाउदाको छैन शुद्ध आत्मा । हाम्रो श्रम चपाउनेको कीरा परोस् दाँतमा ।

Nepal Telecom ad

गोपी थापा मगर :

समानताको कुरा गर्दा जागीर जाने डर
करार हाम्रो जागीर केही छैन भर ।

नीति नियम बनाएर स्थायी गर्नु पर्‍यो
हामी सबै करारको उद्दार गर्नु पर्‍यो ।

सेवा सुविधा केहि छैन श्रम शोषण भयो ।
ठूला वडाको नीति नियम स्वार्थतिर गयो ।

दिनभरी काम गर्‍यो विचल्ली छ घरबार ।
हाम्रै श्रम शोषणबाट बनेका छन् दरबार ।

ठूला वडा भनाउदाको छैन शुद्ध आत्मा ।
हाम्रो श्रम चपाउनेको कीरा परोस् दाँतमा ।

०००

सिन्धु्लीर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहको कर्म

सिंहको कर्म

गोपी थापा मगर ‘विरही’
जिन्दगी

जिन्दगी

गोपी थापा मगर ‘विरही’
ठालुको वस्तीमा

ठालुको वस्तीमा

गोपी थापा मगर ‘विरही’
बाध्य छ, यो जिन्दगीलाई

बाध्य छ, यो जिन्दगीलाई

गोपी थापा मगर ‘विरही’
प्रान्तको राजा

प्रान्तको राजा

गोपी थापा मगर ‘विरही’
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x