साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

पराइ चलखेलको सारा नालीबेली खोल्नु भो सत्ताको लागि हेर्नुस् त अनेक दु:ख मोल्नु भो केटाकेटीपन अझै कहाँ हराएको छ र उहाँमा ! नबोल्नु है भनेको त रिठ्ठो नबिराई सत्य बोल्नु भो ।

Nepal Telecom ad

अमर सन्तति :

१.

को शत्रु यहाँ को हो बन्धु मित्र
संसार छ यो अति नै विचित्र
छ सारा ध्यान स्वार्थमै खिपेको ,
बुझ्नै नसक्ने छ मनुवा चरित्र ।

२.

अलिकति बुद्धि विवेक चढिदिए हुन्थ्यो
असल कुरा मनभित्र गढिदिए हुन्थ्यो
केही सुधार हुन्थ्यो कि त देश हेर्ने दृष्टि !
शासकले सिर्जना केही पढिदिए हुन्थ्यो ।

३.

पराइ चलखेलको सारा नालीबेली खोल्नु भो
सत्ताको लागि हेर्नुस् त अनेक दु:ख मोल्नु भो
केटाकेटीपन अझै कहाँ हराएको छ र उहाँमा !
नबोल्नु है भनेको त रिठ्ठो नबिराई सत्य बोल्नु भो ।

४.

के के गर्छु भन्छ मान्छे समयलाई छोप्न सक्दैन किन ?
आफूभित्रको कालो कल्मषलाई पोख्न सक्दैन किन ?
आफ्नै जाति मान्छेलाई जित्दा जितेको ठान्छ संसारनै ,
मैँ हूँ भन्ने मान्छेले आफ्नै मृत्युलाई रोक्न सक्दैन किन ?

०००

भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x