साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

अझै के के खोज्दै हुनुहुन्छ तपाईं ए महोदय ? पद र सत्तालाई दुहुनो गाई बनाउनु भएको छ ।

Nepal Telecom ad

अमर सन्तति :

१.
पूर्वाधार विकासमा अघि बढियो
पुल नभएको खबर आज पढियो
कति गाह्रो रहेछ हो नेता हुन पनि !
तुइन हेर्नलाई भ्युटावर चढियो ।

२.
कता कसलाई हुन्छ कल गर्नुस् महोदय
अर्को काण्ड मच्चाउन बल गर्नुस् महोदय
देशलाई आफ्नै ठानी बिर्ता वा मानी पेवा ,
आश्वासनको रोटी बेल्दै छल गर्नुस् महोदय ।

३.
जनतालाई सौतेलो भाइ बनाउनु भएको छ
सिद्धान्तलाई चुहिने कराई बनाउनु भएको छ
अझै के के खोज्दै हुनुहुन्छ तपाईं ए महोदय ?
पद र सत्तालाई दुहुनो गाई बनाउनु भएको छ ।

०००
भक्तपुर 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x