साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

खेती सपार्ने एउटा र बाली भित्र्याउने अर्कै हुन्छ श्रमिक जिल्लाराम पर्छ तक्मा लाउने अर्कै हुन्छ परिणाम निकाल्छ एउटाले ढेँडुहरू फेटा गुथ्छन् पसिना बगाउँछ एउटा र पदक पाउने अर्कै हुन्छ ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.
मही र घ्यु छुट्ट्याउँछ मदानीले हो कि होइन
उठाउँछ गिराउँछ आफ्नै बानीले हो कि होइन
कमजोर ठान्दै नठान्नु तिमी आँसु या पानीलाई
पहरो काटेर बाटो बनाउँछ पानीले हो कि होइन !

२.
जति सताउँछस् सता सहनेमा सहने तत्व बढ्छ
जति धुर्त्याईँ गर्छस् त्यत्ति मुठभेड र द्वन्द्व बढ्छ
असुल्न जान्ने दिन नजान्ने सर्कारलाई सुझाव मेरो
लाशमा पनि कर लगाए त मज्जाले राजस्व बढ्छ ।

३.
खेती सपार्ने एउटा र बाली भित्र्याउने अर्कै हुन्छ
श्रमिक जिल्लाराम पर्छ तक्मा लाउने अर्कै हुन्छ
परिणाम निकाल्छ एउटाले ढेँडुहरू फेटा गुथ्छन्
पसिना बगाउँछ एउटा र पदक पाउने अर्कै हुन्छ ।

०००
भैरहवा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x