साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

दवाव र प्रलोभनमा त्यति सारो नपर्नुस् न ए हजुर ! सयबाट साठीमा झर्ने काममा अघि नसर्नुस् न ए हजुर ! कति गर्नुहुन्छ इज्जतमा नै धक्का लाग्ने काम कुरो ? गर्नै परेपछि घाटाको ब्यापार नगर्नुस् न ए हजुर !

Nepal Telecom ad

अमर सन्तति :

१.
जनतन्त्रको भाँड पनि देखियो
लोकतन्त्रको टाँड पनि देखियो
जति लुकाउन खोजे पनि बाबै !
गणतन्त्रको गाँड पनि देखियो ।

२.
म पनि आँखा ललितानिवासतिर लाउँदैछु
हवाइजहाजको ठूलो बासतिर आउँदैछु
कमाउने उपाय सिक्नलाई बल्ल ए हजुर ,
ठूलाबडाका ती भव्य आवासतिर धाउँदैछु ।

३.
दवाव र प्रलोभनमा त्यति सारो नपर्नुस् न ए हजुर !
सयबाट साठीमा झर्ने काममा अघि नसर्नुस् न ए हजुर !
कति गर्नुहुन्छ इज्जतमा नै धक्का लाग्ने काम कुरो ?
गर्नै परेपछि घाटाको ब्यापार नगर्नुस् न ए हजुर !

०००
भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x