साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

बलिको साम्राज्य लुट्न विष्णुको पाइला बनेर पस्छन् कहिले लिटिल ब्वाइ कहिले फ्याट म्यान बनेर खस्छन् आँट छ भने मानावाधिकारको कोचिङ त्यतै पढाउनुस् मानवताका वैरि टेनडाउन स्ट्रीट र ह्वाइटहाउसमा बस्छन् ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.
साउती गर्दै सुटुक्क कान शकुनीका भर्दैनस् भने
झुकेर पाउमा कँसको यदि लम्पसार पर्दैनस् भने
घटाइन सक्छ बिचार गर्नू हत्केलाका जीवनरेखा
बसेर माफियाको घेरामा उनकै स्तुति गर्दैनस् भने ।

२.
बलिको साम्राज्य लुट्न विष्णुको पाइला बनेर पस्छन्
कहिले लिटिल ब्वाइ कहिले फ्याट म्यान बनेर खस्छन्
आँट छ भने मानावाधिकारको कोचिङ त्यतै पढाउनुस्
मानवताका वैरि टेनडाउन स्ट्रीट र ह्वाइटहाउसमा बस्छन् ।

३.
सम्भावना हेरेर मान्छेहरूका फेरिँदा रहेछन् मिजासहरू
स्वतन्त्र बाँचेको देख्नै सक्दैनन् कुनै मालिकले दासहरू
रङ्गमन्चमा अभिनय एकथोक पर्दाभित्र सत्य अर्कै हुन्छ
भिडाई रहेछन् मालिक भिड्दैछन् इजरायल हमासहरू ।

०००
भैरहवा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x