साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

जान्नु तान्नु केही छैन, आइ लाग्यो घाँडो सफा गर्ने कोही छैन काइ लाग्यो भाँडो अब झनै बिग्र्यो चाल, के होला र राम्रो ! सावधान ! लाटो देशमा जाइ लाग्यो गाँडो ।

Nepal Telecom ad

अमर सन्तति :

१.
विकृतिका माडहरू होसियार
स्वार्थका गलगाँडहरू होसियार
अब बस्ने छैनौँ चुपचाप हामी,
यो देशका भाँडहरू होसियार ।

२.
खाली पाना पठाएर अब पढ भन्छौ
भर्‍याङ नै हटाएर अब चढ भन्छौ
कति राम्रो बानी तिम्रो अनुकरणीय !
खुट्टा तानी लडाएर अब बढ भन्छौ ।

३.
जान्नु तान्नु केही छैन, आइ लाग्यो घाँडो
सफा गर्ने कोही छैन काइ लाग्यो भाँडो
अब झनै बिग्र्यो चाल, के होला र राम्रो !
सावधान ! लाटो देशमा जाइ लाग्यो गाँडो ।

४.
जति तान्नुस् बल गरी, हाल्नुस् ढुङ्ग्रोभित्र
कुकुरको पुच्छर कहाँ सोझिन्छ र मित्र ?
कस्तो भयो मान्छेको जात ! मान्छे देख्छ शत्रु,
कोपरे झैँ बाँदरले देख्दा आफ्नै रुपको चित्र ।

०००
भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x