साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

अनेकौँ झुप्राहरूको बिचमा एकथान दरबार भेटिन्छ खोज्दै पस्नुस् त्यसैभित्र देश बिगार्ने मतियार भेटिन्छ तपाईं यदि यथार्थमा नै अपराधी खोज्दै हुनुहुन्छ भने अपराधको जरा खोतल्दै जानुस् त्यतै सरकार भेटिन्छ ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.
मैदानमा हुने सरहको पठारमा भिडभाड हुँदैन
साँझको बेला भएझैँ सखारमा भिडभाड हुँदैन
लेख्नुस् बिचार छर्दै जानुस् चिन्ता कुनै नगर्नुस्
मूल्यवान वस्तुहरूको बजारमा भिडभाड हुँदैन ।

२.
अनेकौँ झुप्राहरूको बिचमा एकथान दरबार भेटिन्छ
खोज्दै पस्नुस् त्यसैभित्र देश बिगार्ने मतियार भेटिन्छ
तपाईं यदि यथार्थमा नै अपराधी खोज्दै हुनुहुन्छ भने
अपराधको जरा खोतल्दै जानुस् त्यतै सरकार भेटिन्छ ।

३.
साहुका प्यादा बनेर साक्षी किनाराका फटके आउँछन
वापती माफिया तस्कर तथा अपराधी पटके आउँछन
जो जो आए पनि निचोडमा लुट्छन् जनता पालैपालो
बनेर सपनाका सौदागर मदारी कहिले चटके आउँछन् ।

०००
भैरहवा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x