साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

कसैलाई जागिर खाने तोक भयो गणतन्त्र कसैलाई मागी खाने भोक भयो गणतन्त्र जनताका पीर व्यथा खातमाथि खात लाग्दा , कसैलाई हाँसी खाने जोक भयो गणतन्त्र ।

Nepal Telecom ad

अमर सन्तति :

१.
अघि बढ्न नातागोता टोले हुनु पर्छ
मालिक भन्दै बोकी हिँड्ने डोले हुनु पर्छ
त्यसै कहाँ पद पैसा मिल्छ र ए हजुर !
सधैँ भरि अन्धभक्त झोले हुनुपर्छ ।

२.
सल्बलायो बिचौलिया घरकै छ कि त क्या हो !
भित्री मूल्य साँच्चै नै चर्कै छ कि त क्या हो !
फेरिन्छन् छिनछिनै यिनका बोली र व्यबहार ,
चाबी लगाउने र खोल्ने अर्कै छ कि त क्या हो !

३.
कसैलाई जागिर खाने तोक भयो गणतन्त्र
कसैलाई मागी खाने भोक भयो गणतन्त्र
जनताका पीर व्यथा खातमाथि खात लाग्दा ,
कसैलाई हाँसी खाने जोक भयो गणतन्त्र ।

०००
रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x