साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

तासको पत्ताझैँ फेटिने यो सहरको के कुरा गर्नु र खै यात्राका पदचिह्न मेटिने यो सहरको के कुरा गर्नु र खै तौलिँदा रहेछन् मनहरू जहाँ मात्र औकातको तुलोमा कमजोरको घाँटी रेटिने यो सहरको के कुरा गर्नु र खै ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.
कोट्टयाउने कमी कमजोरी मात्रै गन्ने पनि हुँदा रहेछन्
चकचक धेरै गरेपछि मालेसाधु बन्ने पनि हुँदा रहेछन्
हेर्नुस् न वर्तमानको चालचलन र समयको चर्तिकला
काँडा बिछ्याई बाटोमा आएन भन्ने पनि हुँदा रहेछन् ।

२.
तासको पत्ताझैँ फेटिने यो सहरको के कुरा गर्नु र खै
यात्राका पदचिह्न मेटिने यो सहरको के कुरा गर्नु र खै
तौलिँदा रहेछन् मनहरू जहाँ मात्र औकातको तुलोमा
कमजोरको घाँटी रेटिने यो सहरको के कुरा गर्नु र खै ।

३.
निर्धन निमुखो आफन्तसङ्ग आफन्तले मुख मोडेजस्तो
व्यापार बिग्रेको साझेदारसङ्ग सर्त सम्झौता तोडेजस्तो
सुखमा जो हितैषी बन्छन् दुखको बेला नचिनेझैँ गर्छन्
फलेका फल सिद्धिएपछि चराले पनि रूख छोडेजस्तो ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x