साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

सप्रिने कि थच्चिने हो ! आफैँ विचार गर हच्किने कि मच्चिने हो ! आफैँ विचार गर जनता अब सोझा छैनन्, झुक्याउन गाह्रै पर्ला सक्किने कि सच्चिने हो ! आफैँ विचार गर ।

Nepal Telecom ad

अमर सन्तति :

१.
यो दुनियाँ स्वार्थी र पापी छलीकै रहेछ
विश्वासघाती लोभी बाहुवलीकै रहेछ
भन्थे नि पूर्वजले त होश गरे है हे बाबु !
साँच्चै यो समय त घोर कलीकै रहेछ ।

२.
सप्रिने कि थच्चिने हो ! आफैँ विचार गर
हच्किने कि मच्चिने हो ! आफैँ विचार गर
जनता अब सोझा छैनन्, झुक्याउन गाह्रै पर्ला
सक्किने कि सच्चिने हो ! आफैँ विचार गर ।

३.
कहिले गोरा आउँछन् त कहिले कालाहरू
कहिले भतिजा आउँछन् त कहिले सालाहरू
भान्छामा उक्लिएर स्वाद फेर्नलाई ए हजुर,
कहिले बाँदर आउँछन् त कहिले बिरालाहरू ।

०००
रामेछाप, हाल भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x