साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

देशका निम्ति प्राणाहुति गर्ने पो हुन् शहीद जनाधिकार दिलाउन मर्ने पो हुन् शहीद । सर्वपूज्य महा-मानव स्तुत्य छन उनी, जन जनमा देश प्रेम छर्ने पो हुन् शहीद ॥

Nepal Telecom ad

उपेन्द्र पौडेल :

१.
सत्र हजार नाघ्दा पनि किन अघाएनन ?
असल कर्म नगर्नाले आस्था जगाएनन ।
खाना, नाना, छाना माग्दा मर्नुपर्छ याहॉ !
धाक, धम्कि, दुष्ट मति अझै भगाएनन ॥

२.
शहीदको सपना खै कहिले पुरा हुन्छ ?
देशका निम्ति बोल्यो भने अझै पनि थुन्छ ।
राम राज्य ल्याएँ भन्छ सत्ता हत्याउनेले;
जनताको घरमा खाने चामल न त नुन छ ॥

३.
देशका निम्ति प्राणाहुति गर्ने पो हुन् शहीद
जनाधिकार दिलाउन मर्ने पो हुन् शहीद ।
सर्वपूज्य महा-मानव स्तुत्य छन उनी,
जन जनमा देश प्रेम छर्ने पो हुन् शहीद ॥

०००
पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x