साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

मेरो सत्ता तेल र नुनसँग मितेरी लगाउँछ नक्कली शरणार्थी र सुनसँग मितेरी लगाउँछ अप्राकृतिक अनमेल गठजोडमा रमाउँदै, एनसेल र ढुकुटीको घुनसँग मितेरी लगाउँछ ।

Nepal Telecom ad

अमर सन्तति :

१.
उहाँ मेरो विषयमा त भलिभाँती जान्नुहुन्छ
मेरो अघि ठिक्क पारी पछि लात्ती हान्नुहुन्छ
किनकि उहाँ मेरो असल मित्र हो नि हजुर,
त्यसैले त खुट्टा समाई आँत्तीआँत्ती तान्नुहुन्छ ।

२.
पराइलाई गर्न तिमी सर्छौ अघि नमस्कार
यो देश र जनतालाई गर्छौ सधैँ तिरस्कार
कहिले बेची नदीनाला, कहिले असमान सन्धि ,
सौदाबाजी गरी गरी धर्छौ कुर्सी पुरस्कार ।

३.
मेरो सत्ता तेल र नुनसँग मितेरी लगाउँछ
नक्कली शरणार्थी र सुनसँग मितेरी लगाउँछ
अप्राकृतिक अनमेल गठजोडमा रमाउँदै,
एनसेल र ढुकुटीको घुनसँग मितेरी लगाउँछ ।

०००
रामेछाप, हाल भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
बेलाकाे बाेली- १६८

बेलाकाे बाेली- १६८

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोकान

चार ठोकान

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x