साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

कलियुगमा नाग भनेर सर्प पालेका छन् । दिनदिनै उसैलाई धुप-बत्ती बालेका छन् ॥ गुणगानको चर्चा छ है आफ्नो घाँटी सुकाएर । नाम- पद उसैलाई आफूलाई त मारेका छन् ॥

Nepal Telecom ad

गायत्री परिरोशनी :

१.

सोझो औँलाले घिउ आउँदैन साथी जाने हुन्छ ।
आफूलाई फाइदा आउने सबै कुरा माने हुन्छ ॥
अनगिन्ती पाइन्छन् है शक्ति फल्ने स्रोतहरू ।
कमिसन कुनमा बढी आउँछ मज्जाले छाने हुन्छ ॥

२.

कलियुगमा नाग भनेर सर्प पालेका छन् ।
दिनदिनै उसैलाई धुप-बत्ती बालेका छन् ॥
गुणगानको चर्चा छ है आफ्नो घाँटी सुकाएर ।
नाम- पद उसैलाई आफूलाई त मारेका छन् ॥

३.

सबैभन्दा उत्कृष्ट त नेतृत्वको जात हुन्छ ।
पत्रैपत्रा अहँम अनि घमण्डको खात हुन्छ ॥
विकास फल्ने बोली- युरोप अनि अमेरिका ।
सबैभन्दा चुरो कुरो सधैँ राष्ट्रघात हुन्छ ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बोक्सीका ताजा बात– (६)

बोक्सीका ताजा बात– (६)

गायत्री परिरोशनी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x