साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

व्यापार ब्यवसाय अनुकूल परिस्थितिनै छैन । बैंक ऋण तिर्न नसक्दा व्यवसायी झन् बेचैन; बैंकमा तरलता थुप्रिएर मात्रै के गर्नु र... ? यस्तो परिस्थितिको सर्जक कतै लाजनीति त हैन !

Nepal Telecom ad

उपेन्द्र पौडेल :

१.
ठूला माछा समाउँछु भन्दै बहुत मच्चिए;
माछो गह्रुङ्गो रहेछ बोक्नै नसकेर थच्चिए ।
लेनदेन वार्गेनिङ मिलेर हो वा डराएर हो !
माछालाई ठूलो केजमा राख्न हच्किए ॥

२.
कुर्सिमा बसेकाहरू सम्मान र नमस्ते मात्र खोज्छन्;
जनताको हित र देश विकास भन्दा कमिशन रोज्छन् ।
नेता र नेतृत्वमा हुनुपर्ने गुण उनीहरूमा कत्ति देखिँदैन ;
गुटमा रमाउँदै आफ्नै भित्रकालाई शब्दले घोच्छन् ॥

३.
व्यापार ब्यवसाय अनुकूल परिस्थितिनै छैन ।
बैंक ऋण तिर्न नसक्दा व्यवसायी झन् बेचैन;
बैंकमा तरलता थुप्रिएर मात्रै के गर्नु र… ?
यस्तो परिस्थितिको सर्जक कतै लाजनीति त हैन !

०००
पोखरा-११, कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x