साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

कसैलाई अलिकति रासन चाहिएको छ । कसैलाई माथि बस्ने आसन चाहिएको छ ॥ मेची कालीका जनताको आवाज सुनेको छु सबैलाई विधिको शासन चाहिएको छ ॥

Nepal Telecom ad

तीर्थराज जोशी :

नेपालको राजनीतिमा अनौठो खेल हुन्छ
छिनमा मेल हुन्छ छिनमा बेमेल हुन्छ ॥
नेताले जनतालाई सधैँ ढाँटेकै त हुन्छन् ।
यहाँ त अप्रिल फुल पनि फेल हुन्छ ॥ १

कसैलाई अलिकति रासन चाहिएको छ ।
कसैलाई माथि बस्ने आसन चाहिएको छ ॥
मेची कालीका जनताको आवाज सुनेको छु
सबैलाई विधिको शासन चाहिएको छ ॥ २

जनतालाई लट्ठ पार्ने नारा छँदैछन् ।
ताली ठोक्ने झोलेहरू सारा छँदैछन् ॥
अस्पतालमा अक्सिजन सकिएर के भो ?
बाँच्नलाई त संविधानका धारा छँदैछन् ॥ ३

०००
कैलाली, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

तीर्थराज जाेशी
तीन ठोक्तक

तीन ठोक्तक

तीर्थराज जाेशी
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज जाेशी
दुई ठोक्तक

दुई ठोक्तक

तीर्थराज जाेशी
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज जाेशी
सर्म नै नभएपछि

सर्म नै नभएपछि

तीर्थराज जाेशी
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x