साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

किसानले बिउ माग्दा भोलि भन्दै छल्ने । हाम्रै देशमा पटकपटक कृषि क्रान्ति चल्ने ॥ बाँझो जमिन बिर्सिएर युवाहरू विदेश धान दिवसमा खेतैभरि हाम्रा नेता फल्ने ॥

Nepal Telecom ad

तीर्थराज जोशी :

१.
कुर्सी खोज्न सधैँ सधैँ पाइला चाल्ने गर्छन् ।
लाजनीतिको बीउ रोप्न द्वन्द्व थाल्ने गर्छन् ॥
एक अर्कालाई हिलो छ्याप्ने हाम्रो देशका नेता ।
आज भने आफ्नै जिउमा हिलो फाल्ने गर्छन् ॥

२.

किसानले बिउ माग्दा भोलि भन्दै छल्ने ।
हाम्रै देशमा पटकपटक कृषि क्रान्ति चल्ने ॥
बाँझो जमिन बिर्सिएर युवाहरू विदेश
धान दिवसमा खेतैभरि हाम्रा नेता फल्ने ॥

०००

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

तीर्थराज जाेशी
तीन ठोक्तक

तीन ठोक्तक

तीर्थराज जाेशी
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज जाेशी
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज जाेशी
तीन ठोक्तक

तीन ठोक्तक

तीर्थराज जाेशी
सर्म नै नभएपछि

सर्म नै नभएपछि

तीर्थराज जाेशी
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x