साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

अरु केही नबने नि नेता बन्न सक्छु । नयाँ पार्टी जन्माउने बाटो खन्न सक्छु ॥ के बिग्रेर के के बन्छ अरु थाहा छैन । मान्छे बिग्रे नेता बन्छ यो चाहिँ भन्न सक्छु ॥

Nepal Telecom ad

तीर्थराज जोशी :

१.
राजनीतिको बाटो तिमी खन्दै नखन
नेतालाई मान्छेभित्र गन्दै नगन ॥
डाक्टर, पाइलट, इन्जिनियर जे बन्छौ बन ।
तर नेता बन्छु भनी भन्दै नभन ।

२.
जनतासँगै आटोपिठो खान्छौँ भन्नेहरू ।
जनतालाई देउताजस्तै मान्छौँ भन्नेहरू ॥
रोग लान्छन् भोक लान्छन् लान्छन् महामारी ।
गाउँ गाउँमा सिंहदरबार लान्छौँ भन्नेहरू ॥

३.
अरु केही नबने नि नेता बन्न सक्छु ।
नयाँ पार्टी जन्माउने बाटो खन्न सक्छु ॥
के बिग्रेर के के बन्छ अरु थाहा छैन ।
मान्छे बिग्रे नेता बन्छ यो चाहिँ भन्न सक्छु ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

तीर्थराज जाेशी
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज जाेशी
दुई ठोक्तक

दुई ठोक्तक

तीर्थराज जाेशी
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज जाेशी
तीन ठोक्तक

तीन ठोक्तक

तीर्थराज जाेशी
सर्म नै नभएपछि

सर्म नै नभएपछि

तीर्थराज जाेशी
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x