साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

खुट्टा तान्ने लडाउने खेल खेल्न थाले । ईर्ष्या, क्रोध र घमण्डको जरा पाल्न थाले ॥ जिन्दावाद र मुर्दावादमा जवानी नै बित्यो । युवाहरू जवानीलाई खेर फाल्न थाले ॥

Nepal Telecom ad

तीर्थराज जोशी :

१.
कता कता हराउँदैछन् खाली भए मान्छे ।
रित्तो रित्तो बगैँचाका माली भए मान्छे ॥
मान्छेलाई देखेपछि मान्छे भाग्नुपर्ने ।
जमाना त अनौठो छ जाली भए मान्छे ॥

२.
एउटै नारा लगाउँदैमा फुलिसक्यो केश ।
जिन्दगी नै बितिसक्यो खेदाखेल्दै चेस ॥
देश बनाउँछु देश बनाउँछु यही भन्छन् नेता ।
बिगार्दिनँ भने हुन्थ्यो बनेकै छ देश ॥

३.
खुट्टा तान्ने लडाउने खेल खेल्न थाले ।
ईर्ष्या, क्रोध र घमण्डको जरा पाल्न थाले ॥
जिन्दावाद र मुर्दावादमा जवानी नै बित्यो ।
युवाहरू जवानीलाई खेर फाल्न थाले ॥

०००
कलङ्की, काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

तीर्थराज जाेशी
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज जाेशी
दुई ठोक्तक

दुई ठोक्तक

तीर्थराज जाेशी
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज जाेशी
तीन ठोक्तक

तीन ठोक्तक

तीर्थराज जाेशी
सर्म नै नभएपछि

सर्म नै नभएपछि

तीर्थराज जाेशी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

रुद्र ज्ञवाली
तीन गुलेली

तीन गुलेली

हेमराज पन्त
बेलाको बोली- १४९

बेलाको बोली- १४९

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x