साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सर्म नै नभएपछि

हराए मानवी मूल्य स्वार्थका वशमा परी । क्रोध, ईर्ष्या र धोकामा बज्दैनन् प्रेम बाँसुरी । धर्मले मात्र के गर्नु मर्म नै नभपछि । कर्मले मात्र के गर्नु सर्म नै नभएपछि ।

Nepal Telecom ad

नाराले मात्र के गर्नु बानी नै नभएपछि ।
धाराले मात्र के गर्नु पानी नै नभएपछि ।।

दिनहुुँ देखिने गर्छन् सभा, गोष्ठी र आसन
कानुनी राज्य हो भन्छौँ देखिन्न है सुशासन ।।

कविता गीतमा हुन्छन् निर्धाका सपनाहरू ।
गानाले मात्र के गर्नु मान्छेको मूल्य होस् बरु ।।

तन्त्र मन्त्र सबै देख्छु मोटा बाक्ला विधानमा ।
पानाले मात्र के गर्नु राज्यको संविधानमा ।।

हराए मानवी मूल्य स्वार्थका वशमा परी ।
क्रोध, ईर्ष्या र धोकामा बज्दैनन् प्रेम बाँसुरी ।।

धर्मले मात्र के गर्नु मर्म नै नभपछि ।
कर्मले मात्र के गर्नु सर्म नै नभएपछि ।।

०००
डोटी, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

तीर्थराज जाेशी
तीन ठोक्तक

तीन ठोक्तक

तीर्थराज जाेशी
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज जाेशी
दुई ठोक्तक

दुई ठोक्तक

तीर्थराज जाेशी
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज जाेशी
तीन ठोक्तक

तीन ठोक्तक

तीर्थराज जाेशी
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x