साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

आफूलाई नबेचेरै माथि कहाँ पुग्नु ! बेलाबेला अर्काको नि खुट्टा तान्नु पर्‍यो ।

Nepal Telecom ad

तीर्थराज जाेशी :

(१)
अरुलाई जिस्क्याएर मान केका लागि ?
बेचिएर स्वाभिमानको गान केका लागि ?
पद, पैसा र प्रतिष्ठा बिजुलीजस्तै हुन्
एकैछिनको गड्याङ्गुडुङ शान केका लागि ?

(२)
अरुलाई आफूजस्तै मान्छे मान्छ रे ।
देश बनाउने भित्री इच्छा कसम खान्छ रे ।।
नेता बन्न के चाहिन्छ बुझ्नुपर्छ नि ।
अझै पनि आफूलाई नेता ठान्छ रे !

(३)
के गरेर फाइदा हुन्छ सबै जान्नु पर्‍यो ।
कस्तो कुरा कहाँ बेच्ने कुरा छान्नु पर्‍यो ।।
आफूलाई नबेचेरै माथि कहाँ पुग्नु !
बेलाबेला अर्काको नि खुट्टा तान्नु पर्‍यो ।

०००

कैलाली, हाल काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

तीर्थराज जाेशी
तीन ठोक्तक

तीन ठोक्तक

तीर्थराज जाेशी
दुई ठोक्तक

दुई ठोक्तक

तीर्थराज जाेशी
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज जाेशी
तीन ठोक्तक

तीन ठोक्तक

तीर्थराज जाेशी
सर्म नै नभएपछि

सर्म नै नभएपछि

तीर्थराज जाेशी
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x