साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

बोलेपछि अर्थ हुने मान्छेहरु चाहिए नेता बोल्दा बज्नेजस्तो ताली नहोस् है ।

Nepal Telecom ad

तीर्थराज जाेशी :

१.
जता पनि अविश्वास छ षडयन्त्र र जाल
देश बनाउने भन्छन् तर अनौठो छ ताल
भ्रष्टाचारी नेता हुने भ्रष्टाचार मुक्त
कानुन पनि हुने भयो छेपारोकै चाल ।

२.
बलात्कार भो थाहा भए कुन किन चाहियो ?
हरायो त हराइसक्यो सुन किन चाहियो ?
मोटो बाक्लो संविधानको किताब पढे पुग्छ
नुन पाए पुग्दैन र ? कानुन किन चाहियो ?

३.
सभ्य बनोस् समाज हाम्रो जाली नहोस् है
मान्छेभित्र मानवता खाली नहोस् है
बोलेपछि अर्थ हुने मान्छेहरु चाहिए
नेता बोल्दा बज्नेजस्तो ताली नहोस् है ।

०००
डाेटी, हाल काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

तीर्थराज जाेशी
तीन ठोक्तक

तीन ठोक्तक

तीर्थराज जाेशी
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज जाेशी
दुई ठोक्तक

दुई ठोक्तक

तीर्थराज जाेशी
तीन ठोक्तक

तीन ठोक्तक

तीर्थराज जाेशी
सर्म नै नभएपछि

सर्म नै नभएपछि

तीर्थराज जाेशी
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x