साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेटिकोट हराएको सूचना

कसले लगाओस् पेटीकोट अनि फरिया पाइन्ट छिराई घाँस काट्न जान्छन् खोरिया ॥

Nepal Telecom ad

अमर अधिकारी :

हजुरआमा अहिले सुरुवाल लगाउँछिन्
आमाले भेस्ट लगाई गर्मी भगाउँछिन् ॥

पेटिकोटले नेटो काट्यो कता हरायो
हल्का लुगाले यहाँ सहज गरायो ॥

वनमा जाँदा बुहारीले हाफपाइन्ट लाउने
ठाडी भाखा विर्सेर पप गीत गाउने ॥

पेटिकोटले गर्मी हुन्छ सुरुवाल छिरायो
नयाँ पोशाकले हाम्रो थिति गिरायो ॥

पेटिकोट हराएको सूचना टाँसियो
छोटा फ्रकको कुममा फुर्को गाँसियो ॥

कसले लगाओस् पेटीकोट अनि फरिया
पाइन्ट छिराई घाँस काट्न जान्छन् खोरिया ॥

जमाना नि के भो के भो बुझ्न गाह्रै भो
काम धन्दाभन्दा पनि कुरा साह्रै भो ॥

०००
बुढानीलकण्ठ, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
गीत्कौली

गीत्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x