साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

आफूलाई अरु भन्दा ठुलो नमान्दिनुस् कुरा मिल्छ अरुको पनि अस्तित्व हुन्छ जान्दिनुस् कुरा मिल्छ आगो अनमेलको सल्किने गर्छ घमण्ड अहङ्कारले मान्छेलाई मान्छेभन्दा तल नठान्दिनुस् कुरा मिल्छ ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.
बाहिर साबुत र भित्रभित्र सडेको हुन सक्छ
कसर बाँकी कतै अलिकति रहेको हुन सक्छ
राम्ररी हेर्नू नेताहरुसँग हात मिलाएपछि पनि
हातबाट कुनै औँलो गायब भएको हुन सक्छ

२.
बैना गरेछन् र राजीखुसी राजिनामा लेखी दिएछन्
बोक्रामै रमाएछन् अरू बेकाम भनी फेँकी दिएछन्
अनमोल ठानी दिलको सोकेसमा सजाएँ जसलाई
उनैले आफैलाई कवाडको दरभाउमा बेची दिएछन् ।

३.
आफूलाई अरु भन्दा ठुलो नमान्दिनुस् कुरा मिल्छ
अरुको पनि अस्तित्व हुन्छ जान्दिनुस् कुरा मिल्छ
आगो अनमेलको सल्किने गर्छ घमण्ड अहङ्कारले
मान्छेलाई मान्छेभन्दा तल नठान्दिनुस् कुरा मिल्छ ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x