साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

आफ्नैलाई बेस्सरी गाल्नु भो काकाले फेरि पनि त पासा फाल्नु भो काकाले आज छैनन् घरकै बन्धु आफ्नै साथमा, ठूलो आशा कसरी पाल्नु भो काकाले ?

Nepal Telecom ad

अमर सन्तति :

१.
कहिले नानीका बा आउँछन्
कहिले सानीका बा आउँछन्
मेरो चुल्होमा भान्छे बन्नलाई –
कहिले उखानीका बा आउँछन् ।

२.
चराउँदा भैँसी , बनाई खेल्थेँ घुर्रा
जानी नजानी बोल्थेँ भनी हुर्रा हुर्रा
गएथेँ छिमेकमा पाएँ उपहार ,
सुधार्नलाई नश्ल लिई आएँ मुर्रा ।

३.
आफ्नैलाई बेस्सरी गाल्नु भो काकाले
फेरि पनि त पासा फाल्नु भो काकाले
आज छैनन् घरकै बन्धु आफ्नै साथमा,
ठूलो आशा कसरी पाल्नु भो काकाले ?

०००
रामेछाप, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x