साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

कुरै कुराले धागो बाट्ने गर्नुहुन्छ उहाँ खुट्टा तान्ने, कुरा काट्ने गर्नुहुन्छ उहाँ दुनियाँ नै छक्क पार्ने कला अचम्मको अनुचित काम आँट्ने गर्नुहुन्छ उहाँ ।

Nepal Telecom ad

अमर सन्तति :

१.
चोट लाग्न सक्छ नलछार्नुस् न ए हजुर
निर्दयी निष्ठुर बनी नथचार्नुस् न ए हजुर
तपाईं त विश्वास र भरोसा गरेको मान्छे,
काँधमाथि चढाएर नपछार्नुस् न ए हजुर ।

२.
कुरै कुराले धागो बाट्ने गर्नुहुन्छ उहाँ
खुट्टा तान्ने, कुरा काट्ने गर्नुहुन्छ उहाँ
दुनियाँ नै छक्क पार्ने कला अचम्मको
अनुचित काम आँट्ने गर्नुहुन्छ उहाँ ।

३.
जस्केलो खोजीखोजी पस्ने मात्रै छन्
जताततै विष छर्दै डस्ने मात्रै छन्
कसलाई गर्ने विश्वास र भरोसा ए मित्र ?
राखी काखमा तीखो छुरा धस्ने मात्रै छन् ।

०००
रामेछाप, हाल भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x