साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

मान्छे आफू गोलि अरु खोका सम्झन्छ आफुलाइ थुन्छे अरु डोका सम्झन्छ अहङ्कारको भूत सवार भएपछि त आफू हात्ती अनि अरु बोका सम्झन्छ ।

Nepal Telecom ad

गोपेन्द्रप्रसाद रिजाल :

१.
जनताको नाममा देश लुट्नेहरू पनि छन्
बुद्धको नाममा जनता भुट्नेहरू पनि छन्
यो विचित्रको चित्र भएको संसार साथी
देवीको पूजा गर्दै स्वास्नी कुट्नेहरू पनि छन् ।

२.
मान्छे आफू गोलि अरु खोका सम्झन्छ
आफुलाइ थुन्छे अरु डोका सम्झन्छ
अहङ्कारको भूत सवार भएपछि त
आफू हात्ती अनि अरु बोका सम्झन्छ ।

३.
फोक्सोले खकार फ्याँक्छ जीवन गन्धिमा हुन्छ
कमाइ धमाइ केही हुन्न गोजि मन्दिमा हुन्छ
उमेर घटे पछि साठी कटे पछि हजुर
किनेको निद्रा पनि किस्ता बन्दिमा हुन्छ ।

०००
मैतिदेवी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x