साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

आफू दौडिने बलियो गोडा बनायौ टापयुक्त वेगवान घोडा बनायौ बनेर आफू हली एक नम्बरको छट्टु, जनतालाई हल गोरु जोडा बनायौ ।

Nepal Telecom ad

अमर सन्तति :

१.
सत्ता उन्माद र तृष्णा बेल्ने ठाउँ भएको छ
एक आपसमा बेस्सरी पेल्ने ठाउँ भएको छ
थाँती राखी आज देश र जनताको मुद्धा,
संसद छाडा जुहारी खेल्ने ठाउँ भएको छ ।

२.
भित्र अर्कै बाहिर भने ढोँग पाल्नेहरूसँग
जुनैबेला लोभ स्वार्थको भोग पाल्नेहरूसँग
आफ्नै खुट्टामा हानेजस्तो हुने रैछ बन्चरोले,
नगर्नु पो रैछ सङ्गत यी रोग पाल्नेहरूसँग ।

३.
आफू दौडिने बलियो गोडा बनायौ
टापयुक्त वेगवान घोडा बनायौ
बनेर आफू हली एक नम्बरको छट्टु,
जनतालाई हल गोरु जोडा बनायौ ।

०००
रामेछाप, हाल भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x