साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

आफै डुब्दो रहेछ मानिस अर्काले डुबाउँदो रहेनछ खुसीराजी कोही कसैले केही पनि लुटाउँदो रहेनछ हिँ हिँ गर्ने काम त मान्छेको भन्दा बढी घोडाको हो बढी गर्‍यो भने घोडैको हिँ हिँ पनि सुहाउँदो रहेनछ ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.
यता निहत्था उता तरबारिया हैसियत मिलेन
यता फकिर र उता घरबारिया हैसियत मिलेन
भत्किएर ढले सपनाका महल भुइँचालो बिनै
यता भुइँमान्छे उता दरबारिया हैसियत मिलेन ।

२.
आफै डुब्दो रहेछ मानिस अर्काले डुबाउँदो रहेनछ
खुसीराजी कोही कसैले केही पनि लुटाउँदो रहेनछ
हिँ हिँ गर्ने काम त मान्छेको भन्दा बढी घोडाको हो
बढी गर्‍यो भने घोडैको हिँ हिँ पनि सुहाउँदो रहेनछ ।

३.
आफ्नो काम आफैँ गरूँ म कर्मयोगी बन्न सकुँ पुग्छ
काममा आउँ मान्छेका लागि सहयोगी बन्न सकुँ पुग्छ
तृष्णा सुनजस्तै महङ्गो बन्ने पालेको छँदै छैन जीवनमा
धातुमा फलाम खाद्यमा नुनझैँ उपयोगी बन्न सकुँ पुग्छ ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x