साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

के के न भएझैँ गरी ठस्की नबस न यार घायल मुटुमा धारिलो छुरा नधस न यार म तिम्रै हूँ जुनीभर, खोस्न सक्छ र कसले ? घरिघरी एउटै कुरामा नटोकस न यार ।

Nepal Telecom ad

अमर सन्तति :

१.
आमालाई दार्दा पनि चूँ बोल्दैन ऊ
काख रित्तो पार्दा पनि चूँ बोल्दैन ऊ
छिमेकीले दिनदहाडै दादागिरी गरी-
स्वाभिमान झार्दा पनि चूँ बोल्दैन ऊ ।

२.
के के न भएझैँ गरी ठस्की नबस न यार
घायल मुटुमा धारिलो छुरा नधस न यार
म तिम्रै हूँ जुनीभर, खोस्न सक्छ र कसले ?
घरिघरी एउटै कुरामा नटोकस न यार ।

३.
अमृत फल्ने बोट मासी विष कसले फलाएको छ ?
घरिघरी तिम्रो त्यो कुर्सी कसले ढलाएको छ ?
नेतृत्वमा बस्नेहरू भनिदेउन आज मलाई,
मेरो देशमा सत्ताको चाबी कसले चलाएको छ ?

०००
रामेछाप, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x