साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

प्रदुषित हावा भेट्छ सास कसरी फेर्नु ?? कलम इतिहास मेट्छ सास कसरी फेर्नु ?? व्यवस्थाको भुँडी भर्ने सङ्कल्प पूरा गर्न अवस्थाले घाँटी रेट्छ सास कसरी फेर्नु ??

Nepal Telecom ad

मनोज खड्का मिलन :

१.
देखाउँंदै अनेक आश नमस्कार बाजे
तपाईं नै हो मेरो खास नमस्कार बाजे
अघिल्लो चुनाब जितेर मुखै देखाएनस
पख अर्कोचोटी भन्लास् नमस्कार बाजे

२.
कहिल्यै हुन्न घरमा बास कति भइसक्यो
समय र पैसाको नास कति भइसक्यो
तैपनी मलाई कसैले खेलाडी मान्दैनन
खेल्न थाल्या जुवातास कति भइसक्यो

३.
प्रदुषित हावा भेट्छ सास कसरी फेर्नु ??
कलम इतिहास मेट्छ सास कसरी फेर्नु ??
व्यवस्थाको भुँडी भर्ने सङ्कल्प पूरा गर्न
अवस्थाले घाँटी रेट्छ सास कसरी फेर्नु ??

०००
कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
योद्धा

योद्धा

मनाेज खड्का मिलन
कहाँ सोच्यौँ ?

कहाँ सोच्यौँ ?

मनाेज खड्का मिलन
बाङ्गो

बाङ्गो

मनाेज खड्का मिलन
ईश्वरको दाहसंस्कार

ईश्वरको दाहसंस्कार

मनाेज खड्का मिलन
म पहिलो व्यक्ति बनेँ

म पहिलो व्यक्ति बनेँ

मनाेज खड्का मिलन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x