साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

मान्छेको नाता स्वार्थ र बैगुनसँग हुने रहेछ सम्बन्ध गाढा शक्ति र भनसुनसँग हुने रहेछ होशियार, खबरदार ए चोखो माया गर्नेहरू, अचेल त माया पनि पैसा र सुनसँग हुने रहेछ ।

Nepal Telecom ad

अमर सन्तति :

१.
आश्वासनमै ह्वार्र झर्ने भोट कस्तो ?
जति पाए नि अघि सर्ने नोट कस्तो ?
भनिदेऊ आज मेरो देशको नेतृत्वले
घरिघरी बदलिई रहने अठोट कस्तो ?

२.
मान्छेको नाता स्वार्थ र बैगुनसँग हुने रहेछ
सम्बन्ध गाढा शक्ति र भनसुनसँग हुने रहेछ
होशियार, खबरदार ए चोखो माया गर्नेहरू,
अचेल त माया पनि पैसा र सुनसँग हुने रहेछ ।

३.
फुटेका छन् दलहरु, चलेको छ भाइजात्रा
खेल मैदान बनाएर चलेको छ पराइजात्रा
स्वार्थी हाम्रो नेतृत्वले खेल्दा यहाँ फोहोरी खेल,
बाह्रै मास राजनीतिको चलेको छ गाईजात्रा ।

०००
रामेछाप, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x