साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

झूट्टा प्रशंसाले कान भर्नेहरू त त्यतै छन् मनमा बस्ने तथा मन पर्नेहरू त त्यतै छन् गाउँको खबर किन चाहियो सहर पसेपछि हजुरलाई दुख्दा ऐया गर्नेहरू त त्यतै छन् ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.
त्यत्ति सजिलै गल्न नजानेको बाबियो हुँ
अँध्यारो विरुद्धमा उज्यालो छर्ने दियो हुँ
निकम्मा ठानी च्यात्ने भए च्यात्दै जानुस्
च्यातेको ठाउँमा सिलाउँदै जाने सियो हुँ ।

२.
झूट्टा प्रशंसाले कान भर्नेहरू त त्यतै छन्
मनमा बस्ने तथा मन पर्नेहरू त त्यतै छन्
गाउँको खबर किन चाहियो सहर पसेपछि
हजुरलाई दुख्दा ऐया गर्नेहरू त त्यतै छन् ।

३.
मनमा पर्नेको सबै राम्रो नपर्नेको चकचक लाग्छ
छँदासम्म फाल्तु हुन्छ गुमाएपछि थकथक लाग्छ
मुख मोड्नेहरू सम्झेर व्यथित नहुनु ए प्रिय मन
पुरानोभन्दा नौलो छवि सबैलाई आकर्षक लाग्छ ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x