साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

पञ्चेबाजा र नौमतीको मीठो मीठो धून होओस् दिनमा न्यानो घाम अनि रातमा शितल जून होओस् तिमी बेहुला मचाहिँ बेहुली बनी भित्रिदा मेरो राजा न जाडो न त गर्मी शरदको सुन्दर मनसुन होओस् ।

Nepal Telecom ad

अमर सन्तति :

१.
इमान्दार सकाएर होला नाउँ रित्तिँदै गएको !
बेरोजगार हटाएर होला ठाउँ रित्तिँदै गएको !
मेरो देशको गणतन्त्र लटरम्म फुल्दै फल्दै-
सिंहदरबार पुर्‍याएर होला गाउँ रित्तिँदै गएको !

२.
सभ्यता, अस्तित्व सङ्कट पार्ने नै त हो
मानवीय मूल्य मान्यता तल झार्ने नै त हो
बनायौ किन बुद्धि र धनराशि खर्चेर हे मूर्ख ?
आखिर तिम्रा हतियारले मान्छे मार्ने नै त हो ।

३.
पञ्चेबाजा र नौमतीको मीठो मीठो धून होओस्
दिनमा न्यानो घाम अनि रातमा शितल जून होओस्
तिमी बेहुला मचाहिँ बेहुली बनी भित्रिदा मेरो राजा
न जाडो न त गर्मी शरदको सुन्दर मनसुन होओस् ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x