साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

जनता ढाट्ने देश लुट्ने कोठरीमा जाक्नुपर्छ देशघाती भ्रष्टाचारी सबै ठेगान लाग्नुपर्छ नाघिसक्यो अन्याय र अत्याचारले सीमा पनि, यो देशको हितनिम्ति अब जनता जाग्नुपर्छ ।

Nepal Telecom ad

अमर सन्तति :

१.
गरिबको घरबार ढलेको छ
सरिफको दरबार फलेको छ
विवेकशील मानव बस्तीमा,
हरिपको तरबार चलेको छ ।

२.
जनता ढाट्ने देश लुट्ने कोठरीमा जाक्नुपर्छ
देशघाती भ्रष्टाचारी सबै ठेगान लाग्नुपर्छ
नाघिसक्यो अन्याय र अत्याचारले सीमा पनि,
यो देशको हितनिम्ति अब जनता जाग्नुपर्छ ।

३.
जन जनका घर आँगनमा चाडबाडले छोएको छ
बाढीको वितण्डाले तराई हिमाल पहाड रोएको छ
घरिघरी निदाउँदै र अट्टहास हाँसोको फोहोरा छोड्दै ,
पीडितका आँसु थापी सत्ताले हात पाउ धोएको छ ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x