साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

जसरी बिना प्रयोजन वस्तु या कण बनेका हुदैनन् महत्त्वका छन् वेअर्थमा कुनै क्षण बनेका हुदैनन् आफैँलाई कसरी मुल्याङ्कन गर्ने तपाईँकै जिम्मा सृष्टिका कुनै पनि सिर्जना अकारण बनेका हुँदैनन् ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.
कहाँबाट धर्तीमा कसरी आउँछ थाहै भएन
कार्यादेश दिएर कसले पठाउँछ थाहै भएन
करार सेवाको जागिरझैँ रहेछ जिन्दगी भन्नू
म्याद पुगेपछि खै कहाँ विलाउँछ थाहै भएन ।

२.
जसरी बिना प्रयोजन वस्तु या कण बनेका हुदैनन्
महत्त्वका छन् वेअर्थमा कुनै क्षण बनेका हुदैनन्
आफैँलाई कसरी मुल्याङ्कन गर्ने तपाईँकै जिम्मा
सृष्टिका कुनै पनि सिर्जना अकारण बनेका हुँदैनन् ।

३.
बसाई सराई सरिरहेका मान्छे यहाँ कति छन कति
उठ्न खोज्दा झरिरहेका मान्छे यहाँ कति छन् कति
कहाँ सजिलो छ र मान्छेले मान्छे भएर बाँच्न यहाँ
मृत्यु बिना नै मरिरहेका मान्छे यहाँ कति छन् कति ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x