साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

कसैले फूल चढाउँछन् कसैले फेंक्छन् र जान्छन् कसैले माथा त कसैले जुत्ताले टेक्छ्न् र जान्छन् दन्किरहेको एक भट्टी रहेछ बाबूको अस्तित्व भन्नू तन्दुरीजस्तै स्वार्थ आ-आफ्ना सेक्छन् र जान्छन् ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.
न त गल्लीले चिन्छ न गाउँको डहरले चिन्छ
न नजीरले चिन्छ न फैसलाको ठहरले चिन्छ
म नगरभित्रको एउटा यस्तो बेनजीर मान्छे हुँ
झुट्टा फुर्ति नदेखाउनेलाई न यो सहरले चिन्छ ।

२.
कसैले फूल चढाउँछन् कसैले फेंक्छन् र जान्छन्
कसैले माथा त कसैले जुत्ताले टेक्छ्न् र जान्छन्
दन्किरहेको एक भट्टी रहेछ बाबूको अस्तित्व भन्नू
तन्दुरीजस्तै स्वार्थ आ-आफ्ना सेक्छन् र जान्छन् ।

३.
लक्ष्य गन्तव्य अथवा समय तालिका तारिख बिना
बार, छेकवार,प्रतिबन्ध निगाह कसैको डिग बिना
पराधीन, गुलाम, दास या आस्रित कतै नबनेर तैंले
बाँच्नुछ जीवन पौरखमा कृपा कसैको भिक बिना ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x