साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

सुध्रिन्छौ कि भनेको त झनै बिग्रिँदै छौ के छ र खै तिमीभित्र ! पुरै निख्रिँदै छौ केही गरौला भन्ने थियो उस्तै रै’छ मति भ्यागुताझैँ ट्वार्ट्वार गर्दै अझै उफ्रिँदै छौ ।

Nepal Telecom ad

अमर सन्तति :

१.
खेल चटक उही छ
सत्ता घटक उही छ
हेरुँ कति अझै पनि !
पटकपटक उही छ ।

२.
जताततै बेथिति छ भाँडतन्त्र आयो
न त राख्नु न त फाल्नु गाँडतन्त्र आयो
जन्मेकाछन् लाखौँ राजा, भए प्रजा दास
तिनैलाई छ मोजमस्ती ,साँढतन्त्र आयो ।

३.
सुध्रिन्छौ कि भनेको त झनै बिग्रिँदै छौ
के छ र खै तिमीभित्र ! पुरै निख्रिँदै छौ
केही गरौला भन्ने थियो उस्तै रै’छ मति
भ्यागुताझैँ ट्वार्ट्वार गर्दै अझै उफ्रिँदै छौ ।

०००
रामेछाप, हाल भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x