साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही ठोक्तक

भ्यूटावर बन्यो भन्छन् गरिवी हेर्न जाऔं अब खेत खेतमा घर बन्यो बेसाएर खाऔं अब भर्खरै सकियो माग्ने भेलाको उद्घाटन सत्र सम्झौता ऋण लिने, सहायता हो भनौं अब ।

Nepal Telecom ad

तेजविलास अधिकारी :

१) देश मेरो
ठग, भ्रष्ट बोलेर कहिल्यै नथाक्ने देश मेरो
श्रमिक, किसान श्रमले उँभो नलाग्ने देश मेरो
कानुन बनाउने नै टेक्छन् दफा उपदफा यहाँ
न्यायमूर्ति पनि निरीह निरीह लाग्ने देश मेरो ।

२) हामी
मोल लाखको हुने गर्छ हजारमा बेचिन्छौं हामी
कुरा काखको हुने गर्छ बजारमा बेचिन्छौं हामी
यति धेरै विशेषता छ कि हाम्रो विश्वका सामू
अथाह शान्ति र मैत्री बजारमा किचिन्छौं हामी ।

३) अब
भ्यूटावर बन्यो भन्छन् गरिवी हेर्न जाऔं अब
खेत खेतमा घर बन्यो बेसाएर खाऔं अब
भर्खरै सकियो माग्ने भेलाको उद्घाटन सत्र
सम्झौता ऋण लिने, सहायता हो भनौं अब ।

०००
इच्छाकामना-३, चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
एउटा निर्जीव आकृति

एउटा निर्जीव आकृति

तेजविलास अधिकारी
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x