साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

भो पुग्यो कुनै विवाद र प्रतिवाद नगरी दिनुस् उहाँलाई आफ्नै विरासत पनि अब भारी हुँदैछ ।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१.
आकाशतिर फर्केर थुक्नेहरूले थुक्दै रहन्छन्
ठाडा शिर उठ्छन् झुक्नेहरू झुक्दै रहन्छन्
नरोकेर यात्रा जारी राख्नुस् पुग्नुस् शिखरमा
भुक्नैका लागि खटेका छाउरा भुक्दै रहन्छन् ।

२.
आफ्नै सनदले आफैँलाई मूलपुरोहित दरेपछि
मन्द्राएको बहरसरि गर्नु नगर्नु उपद्रो गरेपछि
झुसिल्किरा पो रुपान्तरण गर्छ कुमालकोटीले
हायलकायल हुन्छ बच्छिउँको अगाडि परेपछि ।

३.
वैलाएर सडी जाने फूल नमेटिने चिनो हुँदैन
मनको परिधि कहिल्यै मोटो या मसिनो हुँदैन
आफ्नाझैँ लाग्ने गर्छन् कुनै अनजान पनि तर
हक जनाउने कुनै सम्बन्ध तथा साइनो हुँदैन ।

४.
चुहियो कि फुट्यो खै गाग्री पनि झारी हुँदैछ
लाग्दैछ क्रमश रित्तो पाखण्डको भकारी हुँदैछ
भो पुग्यो कुनै विवाद र प्रतिवाद नगरी दिनुस्
उहाँलाई आफ्नै विरासत पनि अब भारी हुँदैछ ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x