साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

आफ्नो आङमा हात्ती नदेखी अरुमा जुम्रा देखेझैँ, आफ्ना हजार गल्ती छोपी अर्काको दोष देख्छ ।

Nepal Telecom ad

अमर सन्तति :

१.
अभिमानको पत्ता चढाएर गयौ
बेइमानको भत्ता बढाएर गयौ
म गाली गरूँ कि या गरूँ प्रशंसा,
स्वाभिमानको सत्ता लडाएर गयौ ।

२.
तपाईँ राम्रो हुनुहुन्छ, मचाँहि चस्को हुँ
तपाईँ चाम्रो हुनुहुन्छ, मचाँहि फस्को हुँ
बुझ्नै कठिन भो हजुर आफ्नै परिचय,
तपाईँ हाम्रो हुनुहुन्छ, मचाँहि कसको हुँ ।

३.
अन्त आँखा चिम्लिएर ढुकुटीको कोष देख्छ
औल्याउनै हुन्न गल्ती रिस राग रोष देख्छ
आफ्नो आङमा हात्ती नदेखी अरुमा जुम्रा देखेझैँ,
आफ्ना हजार गल्ती छोपी अर्काको दोष देख्छ ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
बेलाकाे बाेली- १६८

बेलाकाे बाेली- १६८

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोकान

चार ठोकान

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x